२२ जेठ, काठमाडौं । पाल्पाको पुर्ब खोलामा भारतबाट ५ दिन अघि आएका ४५ बर्षिया पुरुष पाल्पाको मिसन अस्पतालमा भर्ना भएका थिए ।
उनको २० गते निधन भएपनि स्वाव संकलन अनुसार कोरोनाबाट निधन भएको पुष्टी भईसकेको छ । उनको मृत्युपछि नेपालमा मृत्यु हुनेको संख्या १० जना पुगेको छ ।





