पु.समाचार

थपिए १८० कोरोना संक्रमित, नेपालमा पुगे जम्मा १५ हजार ९६४

२२ असार, काठमाडौं । आज डिस्चार्ज हुनेमा २६४, आजसम्म ६८११ जना अहिलेसम्म निको भएर डिस्चार्ज भएका छन् ।
आज कोरोना संक्रमण भएका जम्मा १८० छन् । आज थपिएका संक्रमितलाई जोड्दा नेपालमा १५ हजार ९६४ भएका छन् । ९११८ जना आईसोलेसनमा छन् ।

स्वाास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त कुरा पुष्टी गरेका छन् ।