११ भदौ, काठमाडौं । आज सुनको भाउ फेरी महंगिएको छ । आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।
बुधबार तोलामा ९६ हजार ८ सय मुल्य बढेर आज ९७ हजार ६ सय रुपैयाँ पुगेको छ । अन्तराष्ट्रिय खबजारमा सुनको मुल्य प्रतिऔंस १ हजार ९ सय ४४ मा कोरोबार भएको छ ।
हाल अन्तराष्ट्रिय बजारमा पछिल्लो समय सुनको मुल्यमाल घट–बढ हुँदा त्यो प्रभाव नेपाली बजारमा पनि परेको छ ।





