पु.समाचार

कोरोना संक्रमणका कारण बुटवलमा एक ७८ वर्षे बृद्धको मृत्यु

१९ भदौ, बुटवल । कोरोना संक्रमणका कारण बुटवलमा एक ७८ वर्षे बृद्धको मृत्यु भएको छ । उच्च रक्तचाप र मधुमेह पीडित समेत रहेका बृद्धको उपचारका क्रममा मृत्यु भएको थियो ।

बिगत ९ दिनदेखी भेन्टिलेटरको सहायतामा आईसियुमा उपचाररत बुटवल उपमहानगरपालीका वडा नम्बर ८ का बृद्धको आज बिहान मृत्यु भएको पुष्टि भएको हो । गत भदौ ४ गते बुटवलको कोरोना अस्पतालमा उनको मृत्यु भएको हो ।

यो संगै लुम्बिनी प्रादेशीक अस्पताल बुटवल मातहत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या १० पुगेको हो ।