पु.समाचार

वीरगञ्जस्थित नारायणी अस्पतालमा थप एक कोरोना संक्रमीतको मृत्यु

१८ कार्तिक, वीरगञ्ज । वीरगञ्जस्थि नारायणी अस्पतालमा थप एक कोरोना संक्रमीतको मृत्यु भएको छ । पर्साको धोविनी गाउँपालीका वडा नम्बर ४ का ५० वर्षका पुरुषको संक्रमणका कारण मृत्यु भएको हो ।

उपचारका क्रममा सोमबार साँझ ४ बजे मृत्यु भएको उनको मृत्युपछि गरिएको स्वाब परिक्षणमा कोरोना पुष्टि भएको हो । यो संगै कोरोनाका कारण पर्साामा ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ ।