राजनीति

नेता पौडेलमाथीको सरकारको दुब्र्यबहारबिरुद्ध काँग्रेस आन्दोलनमा जान्छः सभाति देउवा

१७ मंसिर, तनहुँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज भएको काँग्रेस बरिष्ठ नेता पौडेलमाथीको प्रशासनको दुब्र्यबहादुर र गिरफ्तारी आले सरकारको सर्बसत्ताबादको संकेत भनेका छन् । उनले पाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा नियन्त्रणमा लिइनु निन्दनीय र घोर भत्र्सनायोग्य भन्दै अत्यन्तै आपत्तीजनक भएको प्रतिकृया दिएका छन् ।
सभापति देउवाले बिज्ञप्ती जारी गर्दै बर्तमान सरकारको अधिनायकबादी चरित्र बिरुद्ध काँग्रेस एक ढिक्का भएर सडक प्रदर्शन गर्ने चेतावनीसमेत दिएका छन् ।