राजनीति

विप्लबसगँ किरातीको एकता होला त ?

२० मंसिर, काठमाडौं । माओवादी केन्द्र र नेकपा एकीकरण हुने भएको छ ।
माओवादी केन्द्रका नेता तथा पुर्वमन्त्री गोपाल किरातीले पार्टी एकता हुने संकेत दिएका छन ।

साथै हालै बसेको केन्द्रिय बमिटस्को बैठकले पार्टी एकताको निर्णय गरेको किरातीले बताएका छन ।

उनले आफ्नो पार्टीले बिप्लब समुहसगँ केहि महिना भित्र एकता हुने पनि बताएका छन ।किरातीले पार्टी एकताका लागि आफुहरुले बिप्लबलाई पठाएको पत्रको जवाफ पनि प्राप्त भइसकेको बताए ।

पार्टीका केहि ब्यक्तिहरु बिप्लब सगँको पार्टी एकिकरणमा असन्तुष्ंट देखिएका छन ।