२१ मसिंर, काठमाडौं ।नेकपा पार्टी बिभाजनको कुरा आइरहेका बेला सबैमा अब के होला भन्ने कल्तुहुलता छ । तर सुदुरपश्मि प्रदेश पाट्री कार्यलय धनगढीमा भने एक जना युवा एक्लै अनसन बसेका छन ।
उनले पार्टी बिभाजन रोक्नुपर्नै माग सहितको प्लेकार्ड हातमा लिएर बसिरहेका छन ।उनी नेकपा डडेल्धुराका जिल्ला सदस्य पदम बोहरा हुन।
उनको पाच बुदे माग राख्दै अनसन बसेका छन ।उनले पार्टीका अध्यक्षद्धयले प्रस्ताव फिर्ता ल्याउनु पर्नै,नेताहरुले सबै स्वार्थ त्यगेर जनताको हितका लागी सोच्नु पर्नै,एकताका काम अगाडी बढाउने,संघिय गणतन्त्रको रक्षा गर्नु गर्नै पाच बुदे माग राख्दै अनसन बसेका हुन ।





