मनोरञ्जन

रचना रिमाल र सुरज कालाखेतीको स्वरमा ‘‘मसुरो काण्डा” (सार्वजनिक)

२२ माघ, काठमाडौं । नेपाली गित संगीतको बजारमा एक पछी अर्को गित बजारमा आउने क्रममा साहित सिंह ठकुरीले आफ्नो जन्म दिनको अवसर पारेर रचना रिमाल र सुरज कालाखेतीको स्वरमा ‘‘मसुरो काण्डा” सार्वजनिक भएको छ ।

गीतमा सर्जक साहित सिंह ठकुरीको शब्द तथा सुरज कालाखेतिको संगीत रहेको गीतको संगीत एरेन्ज बिस्वाश अधिकारीले गरेका हुन् ।

यो गीतको म्युजिक भिडियो परिकल्पना तथा निर्देशन साहित सिंह ठकुरीले गरेका हुन् भने छायांकन मुकेश हुमागाईले गरेका हुन् । म्युजिक भिडियो सम्पादन सिलन लम्सालले गरेका हुन् ।

म्युजिक भिडियोमा साहित सिंह ठकुरी र कबिता नेपालीको निकै नै उत्कृष्ट अभिनय रहेको छ । म्युजिक भिडियो एस थ्री ईन्टरटेनमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गितको भिडियोः

https://youtu.be/FfT1HHoDMpU