सामाजिक सञ्जाल

बाबुरामको आक्रोशः संसद विघटन/खल्तीबाट आयोग पूर्ति, अरु कतिदिन तमासे बन्ने?

८ फागुन, काठमाडौं । जनता समाजबादीका अध्यक्ष डा बाबुराम भट्टराईले खड्गप्रसादले संविधानरकानूनरलोकतन्त्र विरूद्ध खड्गप्रहार गरिरहनेः अरू तमासे बनिरहने? भन्दै प्रश्न गरेका छन् । उनले प्रतिनिधिसभा विघटन! संवैधानिक परिषद् वस्तुत विघटन र खल्तीबाट आयोगहरू पूर्ति! प्रदेश प्रमुख बर्खास्त! सचिव र कर्मचारीहरूको पजनी! फाष्टट्र्याक, तल्लो अरूण झ्वाम! भन्ने ओली सरकारका गतिबिधिको बिषयलाई राख्दै नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको खरो रुपमा बिरोध गरेका हुन् ।
डा भट्टराईले नभुलौं–हिटलर लोभीरकायरकै कॉध चढेर आएको थियो भन्ने दृष्टान्त दिँदै पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को बिरोध गर्दै आईरहेका छन् ।
डा भट्टराईको ट्वीटः खड्गप्रसादले संविधानरकानूनरलोकतन्त्र विरूद्ध खड्गप्रहार गरिरहनेः अरू तमासे बनिरहने? प्रतिनिधिसभा विघटन! संवैधानिक परिषद् वस्तुत विघटन र खल्तीबाट आयोगहरू पूर्ति! प्रदेश प्रमुख बर्खास्त! सचिव र कर्मचारीहरूको पजनी! फाष्टट्र्याक, तल्लो अरूण झ्वाम! नभुलैौ–हिटलर लोभीरकायरकै कॉध चढेर आएको थियो