राजनीति

प्रधानमन्त्री ओली झनै दम्भ र निरंकुशताको तीव्र दौडमाः नेता केसी

२० फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री अर्जुन नरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओली दम्भ र निरंकुशताको तीव्र दौडमा रहेको टिप्पणी गरेका छन् 

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता केसीले ओली अराजकताको सुधारमा नभई झनै दम्भ र निरंकुशताको तीव्र दौडमा रहेको टिप्पणी गरेका हुन् ।

उनले पूर्वप्रधान न्यायाधीस, निर्वाचन आयोग प्रमुख, विश्वविद्यालयका उपकुलपति र संवैधानिक अङ्गका प्रमुखहरुले कानुनी मर्यादा बारे निरन्तर घच्घच्याउने सरकार कानमा तेल हालेरबस्ने ओलिराजको नमुना लोकतन्त्र कृतापराधःस्वयमेव शंकते, भनेझै भनेका छन् ।

उनको ट्वीटः (पूर्व) प्रधान न्यायाधीस,निर्वाचन आयोग प्रमुख,विश्वविद्यालयका उपकुलपति र संवैधानिक अङ्गका प्रमुखहरुले कानुनी मर्यादा बारे निरन्तर घच्घच्याउने सरकार कानमा तेल हालेरबस्ने ओलिराजको नमुना लोकतन्त्र कृतापराधस्स्वयमेव शंकत भनेझै अराजकताको सुधारमा होइन झन दम्भ र निरंकुशताको तीव्र दौडमा ।