सामाजिक सञ्जाल

कांग्रेसले भ्रष्टाचार बिरोधि अभियान चलाउनै पर्छः नेता गुरुङ

२५ फागुन, काठमाडौं । झापा क्षेत्र नं.५ अगुवा कार्यकर्ता भेलामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराजन गुरुङले कांग्रेसले भ्रष्टाचार बिरोधि अभियान चलाउनै पर्छ भनेका छन् । उनले भ्रष्टाचारका ठुला–ठुला काण्डहरुको छानविन गर्दा कानुनको कठघरामा को उभिन्छ भनेर अनुहार हेरिन्न भन्ने बताएका छन् ।
उनको ट्वीटः ‘कांग्रेसले भ्रष्टाचार बिरोधि अभियान चलाउनै पर्छ। भ्रष्टाचारका ठुला–ठुला काण्डहरुको छानविन गर्दा कानुनको कठघरामा को उभिन्छ भनेर अनुहार हेरिन्न।’