राजनीति

काँग्रेस बैठकः प्रधानमन्त्रीलाई बिश्वासको मत नदिने निर्णय

२५ बैशाख, काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको बैठकले काँग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिश्वासको मत नदिने निर्णय गरेको छ ।
आज बसेको नयाँ बानेश्वरको बैठकले आफ्ना साँसदहरुलाई बिश्वासको मत नदिने र अन्य पार्टीलाई पनि प्रधानमन्त्रीलाई पनि बिश्वासको मत नदिन आग्रह गर्ने निर्णय गरेको छ ।
बैसाख २७ गतेका लागि प्रधानमन्त्रीले बिश्वासको मत लिने मिति तोकेको समयमा आज काँग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।