राजनीति

 चुच्चे नक्सा/बिखण्डनकारी सिके राउतलाई ल्याउने कार्यमा प्रधानमन्त्रीको सम्झना आईरहन्छः अध्यक्ष थापा

२७ वैशाख, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले विवादरअसफलताका वावजुद लिम्पियाधुरासहितको ुचुच्चेु नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भैरहने बताएका छन् ।
अध्यक्ष थापाले आज प्रधानमन्त्री केपी शर्मा ओलीले बिश्वासको मत गुमाएपछि पदबाट राजीनामा दिनुपर्ने अवस्था आउने बताउँदै नाटकिय परिवर्तन भएन भने आज प्रम @kpsharmaoliले संसदमा बिश्वासको मत गुमाउनु हुनेछ।आजै राजीनामा आउला।फेरि प्रम बन्न सक्नुहोला। भनेका छन् ।

उनको ट्वीटः नाटकिय परिवर्तन भएन भने आज प्रम @kpsharmaoliले संसदमा बिश्वासको मत गुमाउनु हुनेछ।आजै राजीनामा आउला।फेरि प्रम बन्न सक्नुहोला।
जेहोस् अनेक विवादरअसफलताका वावजुद लिम्पियाधुरासहितको ‘चुच्चे’ नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भैरहने छ