सामाजिक सञ्जाल

कुखुराले फुल पार्दा गाँउ हल्लने गरी हल्लाखल्ला मच्चाचाएझै जस्तो गर्छन त, के जित्यौ ?

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले केपी शर्मा ओली समूह माछा समूह रहेको भन्दै माछाले हज्जारौ फुल चुपचाप पार्ने बताएका छन्। ओली पदमुक्त हुँदा अन्य पार्टीका नेताहरु कुखुराले फुल पार्दा गाँउ हल्लने गरी हल्लाखल्ला मच्चाचाएको बास्कोटाले आरोप लगाए।

उनले लेखेका छन्, “कुखुराले फुल पार्दा गाँउ हल्लने गरी हल्लाखल्ला मच्चाचाएझै जस्तो गर्छन त कोही कोही त।के जित्यौ? हेक्का राखे हुन्छ त्यस्ताले,माछाले हज्जारौ फुल चुपचाप पार्छ।माधब नेपाललाई गल्ती सुधार्ने अझै एक अन्तिम मौका छ।कार्वाहीको हतारो किन गर्नु र?चीज आफै किल्लोर हुँदै गईहाल्छ नि भन्या!”