राजनीति

राजेन्द्र महतोले उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालयको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा सहभागी गराउने भएका छन् । सत्ता संघर्षमा साथ दिने जनता समाजवादी पार्टीका महन्थ ठाकुर समूहलाई ७ मन्त्रालयको जिम्मेवारी दिने भएका छन् ।

स्रोतका अनुसार राजेन्द्र महतोले उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।