राजनीति

गृहमन्त्री बादललाई बढुवा गरेर उपप्रधानमन्त्रीको उपहार !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा सहभागी गराउने भएका छन् । सत्ता संघर्षमा साथ दिने जनता समाजवादी पार्टीका महन्थ ठाकुर समूहलाई ७ मन्त्रालयको जिम्मेवारी दिने भएका छन् ।

स्रोतका अनुसार ओलीले रामबहादुर थापा ‘बादल’लाई बढुवा गरेर उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मा दिने बुझिएको छ ।