९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट बजेट ल्याईने बताएका छन्। जेठ १५ गते स्वभाबिक रुपमा अध्यादेशबाट बजेट ल्याईने स्पष्ट गरेका छन् ।
प्रधानमन्त्री ओलीले यसअघि सरकारले ल्याएका नीति कार्यक्रम सफल बनाउने र विकास मुखी बजेट ल्याउने दाबी गरे ।





