२६ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय प्रवक्ता बिश्वप्रकाश र्शा क्यान्सर संस्थानको नाममा स्थापित स्वास्थ्य प्रतिष्ठानहरुको स्वायत्ततामा अतिक्रमणको नियत अस्वीकार्य भएको बताएका छन् । उनले एक बिज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली मौन बस्नु गलत भएको भन्दै फिर्ता लिन चेतावनी दिएका छन् ।
काँग्रेस प्रवक्ताको बिज्ञप्तीः






