५ वैशाख, काठमाडौं । नेपाली काँग्रेस (वी.पी.) ले स्थानीय निर्वाचन उपत्यका समन्यव तथा प्रचार प्रसार कार्यालयको मंगलबार(भोलि) उद्घाटन गर्ने भएको छ ।
आज पार्टी केन्द्रिय कार्यालय सचिव सुशीलराज वाग्लेले एक विज्ञप्ति जारि गर्दै मंगलबार वैशाख ६ गते पूर्व मन्त्रि तथा पार्टीका केन्द्रिय सभापति सुशीलमान शेरचनबाट नयाँबजार बालाजुमा रहेको आफ्नो उपत्यका स्तरीय प्रचार प्रसार कार्यालयको उद्घाटन गरिने जानकारी दिए ।





