समाचार

नेता बस्नेतले गराए सुरक्षा समन्वय समितिबाट निर्बाचन सफल गराउन महत्वपूर्ण निर्णय

१८ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतको संयोजकत्वमा गठीत नेपाली काँग्रेस निर्बाचन सुरक्षा निकाय समन्वय उपसमितिको बैठकले पाँच निर्णय गरेको छ ।
आज बसेको बस्नेतको अध्यक्षतामा बसेको बैठकले मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधि सभा बैठक सफल पार्न बिभिन्न निर्णयहरु गरेको छ ।