आर्थिक

माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त

१२ मंसिर, काठमाडौं । माछापुच्छ्रे बैंकको आज सोमबार बसेको ४७२ औ संचालक समितिको बैंठकले डा. उपेन्द्र महतोलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको छ ।
बैंकका निर्वतमान अध्यक्ष डा. विरेन्द्र महतोले दिनुभएको राजीनामा स्वीकृत गर्दै डा. उपेन्द्र महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो ।
गैर आवासिय संघका संस्थापक अध्यक्ष समेत रहनुभएका डा. उपेन्द्र महतो नेपालका एक सफल उद्यमी हुन् । गैरआवाशीय नेपाली संघका पूर्व अध्यक्षसमेत रहेका डा उपेन्द्र महतो समाजुेवामासमेत अग्रपंत्तीमा आउछन् ।