शिक्षा

पौस १७ गतेदेखी त्रिभूबन बिश्वबिद्यालयका सबै कलेज २२ दिनका लागी बिदा

७ पाैस, काठमाडौं । त्रिभूवन बिश्वबिद्यालयले आफ्ना मातहतका सबै कलेजहरुमा पौस १७ गतेदेखी बढीमा २२ दिनका लागि हिउँदे बिदा दिने निर्णय गरेको छ ।
त्रिबिको बैठकले आफ्नो अनुकुलमा बिदा दिन आग्रह गरेको भन्दै योगेन्द्र प्रयास दहालले बिज्ञप्ती जारी गरेका छन् ।