सामाजिक सञ्जाल

काँग्रेस जिम्मेवार प्रतिपक्षका रूपमा हामी देशव्यापी मुभमा हुनेछः महामन्त्री शर्मा

११ पौस, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले आफुलाई देशभरबाट अब के हुन्छ भनेर सोधिरहनुभएको र आफुले केही हुन्न जे हुन्छ राम्रो हुन्छ भनेर उत्त। दिएको बतँएका छन् ।
उनले ट्वीट गर्दै भएको के हो सबैलाई थाहै छ । त्यसैले आलोचना र आत्मालोचनाको चरण हुन्छ । साँझ परेको छ, रात छिप्पिने छ भनेका छन् ।
महामन्त्री शर्माले जिम्मेवार प्रतिपक्षका रूपमा हामी देशव्यापी मुभमा हुनेछौं । नयाँ बिहानी हुनेछ तर त्यो आफैं आउनेछैन, हामी ल्याउनेछौं ! भनेका छन् । उनले सबैलाई त्यसका लागि उत्साह, एकता, रुपान्तरणको दृढता राख्नोस् भनेका छन् ।


नेता शर्माको ट्वीटः भएको के हो सबैलाई थाहै छ । त्यसैले आलोचना र आत्मालोचनाको चरण हुन्छ । साँझ परेको छ, रात छिप्पिने छ । जिम्मेवार प्रतिपक्षका रूपमा हामी देशव्यापी मुभमा हुनेछौं । नयाँ बिहानी हुनेछ तर त्यो आफै आउनेछैन, हामी ल्याउनेछौं ! त्यसका लागि उत्साह, एकता, रुपान्तरणको दृढता राख्नोस्, जय नेपाल !

देशभरबाट साथीहरूले शोधिरहनु भएको छ
कसरी यस्तो भयो ? अब के हुन्छ ?
मैले केवल यत्ति भनें– ‘ म्यलझत ध्यचचथ ‘