समाचार

दाहाल–ओली सत्तारुढ गठबन्धन बैठकः अझ मजबुत भएर अगाडी बढ्ने सहमती

२९ माघ, काठमाडौं । सत्तारुढ ओली–दाहाल गठबन्धन दलहरुको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको बैठकमा राप्रपा अध्यक्षसमेत रहेका उपप्रधान एबम् उर्जामन्त्री राजेन्द्र लिंदेनले गठबन्धनलाई अझ मजबुत बनाएर अगाडी बढाउने सहमती भएको जानकारी दिएका छन् ।

आजको बैठकमा रवि लामिछानेको रास्वपालाई पनि सरकारमा लयाउने बिषयमा गम्भीर छलफल भएको बताईएको छ ।