तस्विरहरु

राजनीतिज्ञ, कलाकार, बैंकरलगायतले रमाइलाे गरि यसरी मनाए देशभर होली (तस्विरहरु)

२२ फागुन, काठमाडौं । आज देशभर नेपालीहरुको महत्वपूर्ण चाड होली पर्व धुमधामसँग मनाईएको छ ।
सरकारले नै पहाडी क्षेत्रमा बिदा दिएर मनाईएको होली पर्व काठमाडौं उपत्यकासहित देशभरका पहाडी क्षेत्रमा धुमधामसाथ मनाइएको छ ।
कलाकार, राजनीतित्र, बैंकर, समाजसेवी तथा बिशिष्ट ब्यक्तीहरुदेखी सर्बसाधारणसम्मले होली पर्व मीठा मीठा परिकार खाएर तथा रङ्ग खेलेर मनाएका छन् ।
त्यसैबीच काठमाडौं उपत्यकालगायतमा होली मनाईएका तस्वीरहरुः