आर्थिक

५० भन्दा बढी जिल्लका लघुबित्त र मिटरब्याज पीडीत काठमाडौंका सडका उत्रिए प्रदर्शनमा

३० फागुन, काठमाडौं । ३० फागुन, काठमाडौं । काठमडौंम लघुबित्त तथा मिटरब्याज पीडितले आन्दोलन गरेका छन् ।
केहीदिनदेखी आएको लघुबित्तको बिबाद र मिटरब्याजसम्बन्धी बिबाद अहिले सडकमा प्रदर्शनमा परिणत हुन थालेको छ ।
मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, लघुबित्तको ब्याज मिनाहा हुनुपर्ने, कृषकलाई बिना घितो ऋण उपलब्ध गराउनुपर्नेलगायतका माग प्रदर्शनकारीहरुले गरेका छन् ।
५० भन्दा बढी काठमाडौं बाहिरबाट आएका लघुबित्त तथा मिटरब्याजीहरुले संयुक्त रुपमा प्रदर्शन गरेको प्रदर्शनकारीहरुले बताएका छन् ।
स्वास्थ्य ब्यावशायी दुर्गा प्रसाईँले मिटर ब्याज र बैंक अनि लघुबित्तको बिरोध गरेपछि ब्याजसम्बन्धी बिबाद राष्ट्रको उच्च निकायसम्म चुलिएको छ । चैत १ गतेदेखी लागू हुनेगरी बैंकहरुले पनि १ पूतिशत ब्याज घटाईसकेका छन् । अर्थबिदहरुले बैंकको ब्याजसम्बन्धी बिबाद निराकरण गर्न उपाय पनि खोजीरहेको अवस्था छ ।