५ चैत, काठमाडौं । “FABER उत्सव धुमधामको मौका घुमघामको” अफरको नतिजा सार्वजनिक गरिएको छ । वडा दसैं, शुभ दिपावली तथा छठ पर्व लाई लक्छित गरी लगाइएको अफर २ महिना सम्मन को लागि चलेको थियो।
उक्त अफर अन्तर्गत फेबर ब्र्यान्डका सामाग्री खरिद गर्ने ग्राहक हरुले instant cash back पाउनु का साथै मुल्य रु २० हजार वा सो भन्दा माथिेको सामान खरिदमा लक्की ड्र कुपन पाउने ब्यवस्था गरिएको थियो ।
लक्की ड्र अन्तर्गतका बिजेता ग्राहकहरुले Faber Brand का बिभिन्न सामान हरु पाउनु का साथ, १ कपल लाई Dubai Tour, ३ कपल लाई one night 2 day को ब्यवस्था गरिएको थियो ।
उक्त लक्की ड्र को नतिजा सार्वजनिक गर्दै बिजेता घोषणा गरिएको थियो । नतिजा सार्वजनिक गर्दै कम्पनी ले बिजेता हरुलाई ३० दिन भित्र आफ्नो आइ डि प्रूफ, खरिद गरेको बिल लिएर उपहार दाबी गर्न आउन आग्रह गरेको छ ।
उक्त योजना को नतिजा Faber Nepal को facebook page बाट सार्वजनिक गरिएको थियो ।
नेपाल अधिराज्यमा Faber Brand का लागि अधिकारिक बिक्रेता UHS Holdings Pvt. Ltd. अन्तर्गत Evershine Marketing Pvt. Ltd रहेको छ।