तस्विरहरु

यस बर्षको एसईई (तस्विरहरु)

१७ चैत, काठमाडौं । आजदेखी झण्डै पाँच लाखले एसईई दिएका छन् । आजदेखी शुरु भएको एसईईमा किर्यापुत्रीलगायतले परीक्षा दिएका छन् । (तस्विरहरु)

काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं १० स्थित मानसिंह धर्म माध्यमिक विद्यालय परीक्षा केन्द्रमा एसइई दिन आएका विद्यार्थी । तस्बिरः हरिराम भेटुवाल
एसईई परीक्षामा क्रियापुत्री, नवलपरासी (बर्दघाट सुस्तापूर्व)को जनता मावि मध्यविन्दु नगरपालिका–६ मा अध्ययनरत रामबहादुर थारु