तस्विरहरु

आफ्नै भेषभूषामा सजिएका कोच समुदायका युवायुवती

२२ बैशाख, मोरङ । विराटनगरमा आयोजित एक कार्यक्रममा आफ्नो भेषभूषामा सजिएका कोच समुदायका युवायुवती ।

कोच जाति मुख्यत झापा जिल्लामा बसोबास गर्ने गर्छन् । तस्बिरः मनोज दाहाल/रासस