तस्विरहरु

बुद्धको मूर्ति

२९ बैशाख, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति, ललितपुरको आयोजनामा बागबजारमा सञ्चालित एक महिने मूर्ति निर्माण तालिममा तयार गरिएका बुद्धका मूर्तिहरू

तालिममा मूर्ति निर्माण गर्दै प्रशिक्षार्थी
तालिममा मूर्ति निर्माण गर्दै प्रशिक्षार्थी
तालिममा मूर्ति निर्माण गर्दै प्रशिक्षार्थी तस्बिर : रत्न श्रेष्ठ/रासस