तस्विरहरु

धौलागिरि हिमालको फ्रेन्चपास

म्याग्दीको धवलागिरि गाउँपालिका-४ स्थित फ्रेन्चपास नाका ।

समुन्द्र सतहदेखि पाँच हजार मिटर उचाईमा रहेको फ्रेन्च पास धवलागिरी चक्रीय पदमार्गको म्याग्दी हुँदै मुस्ताङ जाने नाका हो । तस्बिरः सन्तोष गौतम/रासस