तस्विरहरु

ठमेल बजारमा सरसफाइ

३१ बैशाख, काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्ले शनिबार ठमेलमा आयोजित विशेष सरसफाई कार्यक्रममा झाडु लिएर सफाई गर्दै ठमेलका व्यवसायीहरु । तस्बिर : हरिराम भेटुवाल/रासस