तस्विरहरु

सडक किनारामा जाकाराण्डा फूल

१ जेठ, काठमडौँ । काठमाडौँको सुन्धारा सडक किनारामा फुलेको जाकाराण्डा फूल । फूल फुलेपछि सडक किनारा मनमोहक र सुन्दर देखिएको छ । तस्बिर :हरिराम भेटुवाल/रासस