तस्विरहरु

तल्लो गोरखा दरबार

२ जेठ, काठमाडौँ । गोरखा सदरमुकाममा रहेको तल्लो गोरखा दरबार । गोरखा दरबार संङ्ग्राहलयको रुपमा रहेको यहाँ नेपाल एकीकरणको इतिहाससँगै गोरखाको चिनारीको झल्को हेर्न र अध्ययन गर्न पाइन्छ । तस्बिर ः दीपक श्रेष्ठ/रासस