तस्विरहरु

खोपारा र धौलागिरि हिमाल

३ जेठ, काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको खोपारा डाँडा र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल ।

समुद्र सतहदेखि तीन हजार ६०० मिटर उचाईमा रहेको खोपाराबाट धौलागिरि, निलगिरि, अन्नपूर्णलगायतका हिमाल नजिकबाट अवलोकन गर्न सकिन्छ । तस्बिर : सन्तोष गौतम/रासस