तस्विरहरु

सूर्यमुखी खेती

६ जेठ, महाेत्तरी । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–९ पशुपति नगरमा एक किसानले गरेको सूर्यमुखीको खेती । तस्वीर : सञ्जीतकुमार मण्डल/रासस