तस्विरहरु

आलु-काउली स्तम्भ

८ जेठ, मकवानपुर । तरकारी खेतीका लागि ख्याति कमाएको मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं-४ स्थित नयाँगाउँमा निर्माण गरिएको आलु-काउलीको स्तम्भ। तस्बिर : हरिराम भेटुवाल/रासस