समाचार

महतो र कुमारले बन मन्त्री र शिक्षा राज्यमन्त्रीमा लिए शितल निवासमा सपथ

१० जेठ, काठमाडौं । मन्त्री मन्त्रीमा विरेन्द्र महतो र शिक्षा राज्यमन्त्रीम प्रमिला कुमारी ले सपथ लिएका छन् ।
आज राष्ट्रपति भवन शितल निवासमा जनता समाजबादी पार्टीबाट मंगलबार नियुक्त भएका महतो र कुमारीलाई राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दहालले सपथ ख्वाएका हुन् ।
पछिल्लो पटक प्रधानमन्त्री दाहालले एक मन्त्री र एक राज्यमन्त्रीलाई नियुक्त गरेका हुन् ।