तस्विरहरु

ढकमक्क जलकुम्भी

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने बाटुलीपोखरीमा ढकमक्क फुलेको जलकुम्भी ।

जलकुम्भीका कारण ताल सुक्न थालेकोमा संरक्षणकर्मी चिन्तित छन् । तस्बिरः कृष्ण आचार्य/रासस