समाचार

चुडामणी शर्मासहित देखिए दोषी कर अपचलनमा अर्बौ घोटालाका अभियुक्त ढकाल र महत

१८ जेठ, काठमाडौं । कर फच्र्योट आयोगका अध्यक्ष लालध्वज महतसहित तीन जनालाई बिषृश अदालतले दोषी ठहर गरेको छ ।
तत्कालीन अर्थमन्त्री डा रामशरण महतले गठन गरेको आयोगका सदस्यसचिव चुडामणी शर्मा, उमेश ढकाल सदस्यलाई दोषी ठहर गरेको छ ।
शर्मासहितका ब्यक्तीहरुले ३० अर्ब ५२ करोडमा ९ अर्ब ५४ करोडमात्र कर अशुल करी मिलेमतो गरेको आरोप लागेको थियो ।
बिशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले अभियुक्तहरुको अभियोगमा फैसला सुनाएका हुन् ।