तस्विरहरु

डिएलएको अधिवेशन (तस्विरहरु)

२६ जेठ, चितवन । नेपाली काँग्रेसको लोकतान्त्रीक वकीलहरुको संगठनको अधिवेशनमा चितवन गएका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता डा शेखर कोईराला, उपसभापछि धनराज गुरुङ, महामन्त्री गगन कुमार थापालगायतका नेताहरुसहित वकीलहरुको तस्विरहरु

चितवनबाट देउवा, डा शेखर, धनराज, गगनलगायतका नेताले एक स्वरमा भने, ‘अब काँग्रेस एक ढिक्का हुन्छ’