तस्विरहरु

ताप्लेजुङको गुराँसे पोखरी

२७ जेठ, ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकास्थित गुराँसे पोखोरी । पछिल्लो समय यो पोखरीमा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस