तस्विरहरु

पानीका लागि कुवामा सर्वसाधारणको घुइँचो

२७ जेठ, तनहुँ । व्यास नगरपालिका १ स्थित गल्बुबेसीमा रहेको बघेनी कुवामा पानी लैजान पालो कुर्दै स्थानीय। लामो समयदेखि पानी नपर्दा खडेरीका कारण अन्य ठाउँमा पानीका मुहान सुक्न थालेपछि यो कुवामा पानीका लागि सर्वसाधारणको घुइँचो लाग्न थालेको छ । तस्बिर : सानेबहादुर नेपाली/रासस