तस्विरहरु

खडेरीले सुक्न थाले मकैका बोट

२८ जेठ, चितवन । खडेरीका कारण चितवनको भरतपुर महानगरपालिका २८ स्थित खेतमै सुकेको मकैका बोट । सिँचाइको सुविधा भएको ठाउँ बाहेक अन्य क्षेत्रमा खडेरीका कारण मकैका बोट सुकेका छन् । तस्बिरः कृष्ण आचार्य/रासस