तस्विरहरु

५ अर्बको लागतमा नारायणीमा तटबन्ध

२९ जेठ, चितवन । चितवन र नवलपुर भएर बग्ने नारायणी नदीमा करिब ५ अर्बको लागतमा निर्माणाधीन तटबन्ध । पहिलो चरणमा बाढीको समयमा कटान गर्न सक्ने स्थानमा अहिले धमाधम तटबन्ध निर्माण कार्य भइरहेको छ । तस्बिरः सुरेन कुँवर/रासस