तस्विरहरु

महोत्तरीमा खानेपानी अभाव

२९ जेठ, महोत्तरी । जलेश्वर नगरपालिकामा खानेपानीको अभावपछि नगरपालिकाले स्थानीयवासीलाई ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै । जलेश्वरमा पछिल्ला दिनमा पानीका मुहानहरू सुकेर धारा, चापाकललगायतबाट पानी आउन छाडेपछि खानेपानीको अभाव भएको छ । तस्बिरः सञ्जीतकुमार मण्डल/रासस