तस्विरहरु

म्याग्दीको प्रसिद्ध मालिका मन्दिर

३० जेठ, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको शिरमा रहेको जिल्लाकै प्रसिद्ध मालिका मन्दिर । समुद्री सतहदेखि तीन हजार चार सय मिटरको उचाइमा रहेको यो मन्दिरमा पुगेर पूजाआजा गरे मनोकामना पूरा हुने जनविश्वास छ । तस्बिरः धु्रवसागर शर्मा/रासस