तस्विरहरु

लालीगुराँस फूलमा माहुरी

३१ जेठ, रुकुम पूर्व । रुकुम पूर्वमा लालीगुराँस फूलको रस खाँदै भिर माहुरी । तस्बिरः कुलदीप न्यौपाने/रासस