समाचार

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थीर

२ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थीर रहेको उपचाररत अस्पताललेृ जानकारी दिएको छ ।


अस्पतालले मुटुसम्बन्धी परिक्षण भएको बताउँदै उक्त परिक्षणमा स्वास्थ्य स्थीर रहेको जानकारी दिएको हो ।

राष्ट्रपति पौडेलको स्वास्थ्यमा फेरि समस्या, अस्पताल भर्ना